ताजा समाचार पढ्नुहोस्

फिल्म खेलाउने वहानामा छोरीलाई बनाईयो बे पता हेर्नुस् भिडियो

पुर्वि झापाको मेची नगरपालीका वडा नं १५ मा बसोबास गर्दै आएका हाँडी परिवारको २२ वर्षकि कल्पना हाँडी  सम्पर्कविहिन बनेकीछिन ।आमाबुबा अहिले छोरीको एउटा फोटो बोकेर छोरी खोजी रहेका छन् । प्रहरी प्रशासन लगायत संबंधित निकायमा उनले उजुरी पनि दिएका छन् ।

कल्पनालाई फिल्म खेलाउने बहाना बनाएर फकाएर लिएर गएको आमाबुबाले बताए ।आमा जानकी हाँडी र बुबा सुरेन हाँडी अहिले सोझी छोरी हराएपछी निकै चिन्तामा परेका छन ।बुबाआमा घरमा नभएको बेला उनी फ रार भएकी थिइन् ।

बुवा मालपोत गएको र आमा बजारमा भएको बेला उनी मामाघर जाने वाहनामा बेपत्ता भएकीहुन र केही समयअघि मात्र उनलाई फिल्म खेलाउने भन्दै उनको घरमा आएका ब्यक्तिहरुलेनै उनलाई बेपत्ता बनाएको आसंखा गरिएको छ।

You may also like