ताजा समाचार

ज्ञानेन्द्र शाहिको अभियानबाट जिता बराल निष्कासित, के हो वास्तविकता?? हेर्नुस् भिडियो

ज्ञानेन्द्र शाही सँयोजक रहेको हाम्रो नेपाल हामी नेपाली टिम बाट पूर्व कोषाध्यक्ष हालका संस्थापक सदस्य जिता बराललाई पार्टीबाट निष्कासित गरिएको छ। निष्कासित गरिएको छलफलको क्रममा के भनिएको छ भने, जो मान्छे अराजक हुन्छ, यो टिमको नीतिनियम मा हिँड्दैन , जो आफ्नो मर्यादा क्रम मा हिंड्दैन, जो जे पायो त्यही बोल्छ, अराजक हुन्छ। त्यस्ता व्यक्तिलाई यो टिमबाट निंस्कासित गरिने जनाएको छ।
त्यसैगरी के भनिएको छ भने जो पार्टीको नियम विपरीत काम गर्छ त्यस्ता व्यक्तिलाई सजक हुन पनि आवहान गरिएको जनाएको छ।

हेर्नुस् भिडियो


You may also like