ताजा समाचार

तिहार काल बनेर आयो यो परिवारको लागि , एकै परिवारको ४ जनाको ज्यान गुम्यो हेर्नुस् पूरा भिडियो !

चाडपर्वमा खुसियाली छाउनेगर्छ तर कतै सानो भुल हुँदा त्यही उत्सव दसा र नोक्सान बन्ने गर्द्छ। तिहारले यो ताम्रकारको परिवारमा ल्यायो ठूलो आ`पत्ती।एक्कैसाथ ४ जनाको निधनले सबैको मन छि`या छि`या बनाएको छ।यत्ती भ`यानक घ`टना होला भनेर कुनै सुइको नि पाएनछ कसैले।बिचरा यिनिहरु।

सबैजना परिवा तिहारको रमझममा ब्यस्त हुदा दियोको बत्ती मार्फत पर्दा हुँदै आगो पूरा कोठाभरी फैलिएको रहेछ।तर यो कुरा ब्यस्त रहेका सन्तानहरुमा कसैले थाहा पाएनछन।एक्कासी धुवा देखेछन।

केको धुवा आयो भन्दैछरछिमेकमाहल्ला चलेछ।सबै जना हल्लामा चल्दा चुल नजिकको मान्छेहरुले सुइको नै पाएनछन।एक सदस्यले बा बिजुलिको कारण होला भनेर सोच्दै यिनी लागेछन स्विछ मार्न तर लगत्तै ब्ला`ष्ट भएछ सिलिन्डर।अनि भयो ४ जनाको एक्साथ मृत्यु

बिचरा अहिले यो परिवारलाइ सम्झिन्दै सबको आखामा आँ`सु र मनमा भारी हुन्छ।जब धुवा आएको देख्यो तब केही सदस्यहरु हामफालेर झरेछन जो घाइते भएका छन।केहिले सकेनछन।यी ४ जना भान्साको नजिक रहेको कारण यसो हुन पुग्यो।

You may also like