पढ्नुहोस् समाज

भर्खरै जन्मिएको छोरो आफ्नो होइन भन्दै जङ्गिए कपुर बम हेर्नुस् पूरा भिडियो ।

झापाको ललिता दर्जी रोजगारीको सिलसिलामा कतार पुगेकि थिइन जहाँ उनी जालझेलमा प्रेममा परिन र उसको कपुर बम सङ्ग
उनको गर्भ रहन गयो । मुगुका कपुर बमले नेपालमा आएपछि उनी सम्पर्कविहिन बने र ललितालाई गर्भ बोकाएर एक्लै फरार भएपछी उनी मिडियाको सम्पर्कमा आइन र ललिताले उनलाई सम्पर्क गर्दा आफू एकदुई दिनमा आउने कपुरले बताउने गरेका छन् तर अहिले सम्म आएका छैनन् ।८ महिनाको गर्व बो केकी ललिता अहिले श्रीमन आफुसंग नहुँदा अब हुने बच्चाको लागि बुबाको नाउँ दिन गाह्रो भएको उनी बताउछिन् ।

कपुरले उनलाई कोठामा राखेका छन् तर भाडा तिर्ने,खाने केही उपाय नहुँदा ललिता निकै चिन्तित छिन् ।कपुरले पहिले अर्कै केटिसंग विवाह गरेका समेत रहेछन् ।उनी अहिले ललितालाई एक्लै छो डेर पहिलो श्रीमतीसंग भा गेका छन् ।

You may also like