देश पढ्नुहोस्

यस्तो दयनीय अवस्थामा बस्छ्न यी बुवा निकै कष्टकर छ जीवन हेर्नुस् पूरा भिडियो ।

कोहि मानिसको जीवन यति दयनीय हुन्छकि मानौ मान्छेको जुनि पाएरपनि पशुको जीवन सरह बनिदिन्छ । कठै मान्छेको जिन्दगी ! जुन ठाउमा बसेको छन् त्यहि ठाउमा दिशा पिसाब ,शरिरमा कुनै पनि कपडा छैन ,सुत्ने ठाउँ सुगुरको खोरभन्दा पनि बढि फोहोरि छ।खानको लागि पर्याप्त नभएर र अन्नमा खासै रुचि नराखेरै होला उनी माटो कोट्याएर खादा रहेछन् ।

हामी मानिसअन्यजिवहरु भन्दानिकै बिशिस्ट भएरै मानिस भएका हौ ।तर यस्तो अमानविय प्राकृतिक प्रतिकुलमा आफ्नोजीवन बेथित गरिरहनुभएका बुवाको बेग्लै संघर्षको कथा छ ।

You may also like