पढ्नुहोस्

कस्तो अचम्म मान्छेको विवाह कुकुरसङ्ग , हेर्नुस यी नानीको कुकुरसङ्ग धुमधाम विवाह भएको छ , पूरा भिडियो हेर्नुस् ।


यस संसारमा निकै अचम्म लाग्ने र रोचक किसिमको घतलाग्दो घटनाहरु सुन्न र देख्न पाइन्छ यस्तै एक एउटा
आश्चर्यजनक घटना यहाहरुसमक्ष पेसगर्दैछौ।
सुन्दापनी निकै अचम्म लाग्ने एकजना महिलाले कुकुरसँग विवाह गरेकी छिन् ।भारतको छत्तीसगडको ओरावा जिल्लामा एक महिलाले कुकुरसँग विवाह गरेकी हुन् ।उनले गरेको विवाह अहिलेसंसार भर चर्चाको विषय बनिरहेको छ ।

यस जिल्लामा यस खाले विवाहलाई एक परम्पराको रुपमा लिइने गरिएकोछ
कुकुरसँग विवाह गर्दा अफ्नो ग्रहदसा कट्ने र सुख मिल्ने विश्वास लिइदै आइएको छ ।तर यस परम्पराको पछिल्लो दिनहरूमा विरोध पनि भइरहेको हुँदा यसले प्राथमिकता पाउन छोडेको हो ।

https://youtu.be/nm7Qa8IJTy4
https://youtu.be/nm7Qa8IJTy4

You may also like