देश

आहा!पूर्व युव’राज्ञी हिमानी शाहकाे कति मिठाे बाेलि,(हेर्नुस भिडियाे)

पूर्व युव’राज्ञी हिमानी शाह नेपाली जनता सामु निकै मन पराइएकि एक पूर्व राजपरिवार सदस्य हुन्। उनका बोलीहरु र सामा’जिक कार्यमा सक्रियताहरुले उनको लोकप्रियता निकै उचाइ’मा पुगेको छ। सुन्दरता र सरलता नै उनका मुख्य बिशेषता हुन्। उनि हाम्रो राजनैतिक पार्टीका नेताहरु भन्दा निकै नै लोकप्रिय रहेकी छन्।

नेपालमा नै सबैले मन पराउने पात्र उनी सबैकाे ढुकढुकि बन्न सफल भएकि छिन्। जसरि एक अभिबाबले अाफ्नाे सन्तानहरुलाइ हेर्छन् त्यसरि नै उनले नेपालका निमुखा गरिब दाजुभाइ, दिदिबहिनीहरुलाइ अाफ्नाे ट्रष्टकाे माध्यमबाट सहयाेग गर्ने गरेकि छिन्।

उनको यो अन्त’र्वार्ता केहि पुरानो भएपनि निकै अनुकरणीय भएकोले यहाँ प्रस्तुत गरिएको छ। हिमानी ट्रस्टले विभिन्न भागमा गरेको मानब सेवाको क्रममा उनको यो भिडियो बाहिर आएको हो।

उनको यो भिडियोमा उनले प्रयोग गरेका शब्द चयन निकै सभ्य र उनको बोलि निकै मिठो छ। जो सुकैले पनि यो भिडियो हेरेर धेरै कुरा सिक्न सक्छ। हेरौ यो भिडियो

You may also like