खेलकुद

प्रशिक्षकले भने नेपालको सबै जिल्ला भ्रमण गरेर उत्कृष्ट खेलाडि छान्ने छु,अरु केके भने त पढ्नुहोस्

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालको सबै ठाउँ गुमेर उत्कृष्ट खेलाडीहरु छनौट गर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्ट गर्दै उनले आगामी दिनमा अब नेपालमा उत्कृष्ट खेलाडिहरु को छनौट हुनेछ भनेर लेखेका थिए।

उनले थपे “नेपालको सबै जिल्ला भ्रमण गर्न चाहेकाे भनेर लेखेका थिए हन्छु । मलाइ थाह छ नेपालमा मौका नपाएका उत्कृष्ट खेलाडीहरु धेरै छन । नेपालको गल्ली गल्ली मा फुटबल प्रेमी छन र त्यो गल्ली गल्ली मा चासो राख्नु हाम्रो कर्तब्य हो । अब हामी ठाउँ ठाउँ बाट खेलाडी छान्छौ । “

अब्दुल्लाह अल्मुताइरी तिनै प्रशिक्षक हुन् जसले नेपाललाई पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएका थिए। उनले नेपालको प्रशिक्षकको भूमिका निभाई कन नेपाली फुटबलले धेरै फ’ड्को मा’रिसकेको छ।

You may also like