ताजा समाचार

एकैसाथ देखिए ज्ञानेन्द्र शाही र स्वागत नेपाल, के हो खास कुरा? हेर्नुस् रग’त उमाल्ने भिडियो

हाम्रो नेपाल हामी नेपाली संयोजक ज्ञानेन्द्र शाही र स्वागत नेपाल प्रधान न्यायाधीश प्रकरणको भाषणमा एकै ठाउँ देखिएका छन् ।

यसै क्रममा ज्ञानेन्द्र साही यसो भन्छन्, सर्वोच्च अदालतको प्रधान न्यायाधीश लाई राजीनामा माग्ने ,प्रधान न्यायाधीश को राजीनामा न्यायाधीशले माग्ने आधिकार कहिनपनी छैन , माफियाको आडमा मुद्दा लडेर जित्छन् , दुनिया भ्रष्टाचार गरेर अझै नराम्रो काम गर्ने न्यायाधीशले प्रधान न्यायाधीश को राजीनामा माग्ने अधिकार छैन भन्दै उनी भन्छन्।

त्यसैगरी स्वागत नेपाल थप्छन् , तिम्रो खाने पालो सकियो अब मेरो पालो ,तपाईं राजीनामा दिनुस् घरमा बस्नुस भन्दै उनी भन्दछन् साथै उनी भन्छन, एउटा सामान्य मानिसले मुद्दा दर्ता गर्न का लागि अदालत भित्र प्रवेश गर्दा रात दिन उमेरमै कलेटी परेका ओठ हरु बोकेर ती गरीब जनता आउँदा घुस नख्वाइ अदालतमा मुद्दा दर्ता हुँदैन भन्दै कडा अपती व्यक्त गर्दछन्।

दुवैजनाको माग भनेकै यो अदालतको खुल्ला प्रयोग हुनु पर्यो, जसले पनि मुद्दा दर्ता बिना रकम घुस नख्वाई काम हुन पर्यो, साथै यो प्रधान न्यायाधीश को किचलो अन्त्य हुन पर्यो भन्दै माग गर्नुहुन्छ।

हेर्नुस् भिडियो

You may also like