मनोरन्जन

मुन्द्रेसङ्ग भएको सबै गोप्य रहस्य खोल्दै फुलन्देकी आमा । हेर्नुस् पूरा भिडियो!

पछिल्लो क्रममा निकैनै रुचाइएको हास्यव्यङ्ग्य कार्यक्रम मुन्द्रेको कमेडिक्ल्ब हाल आएर बन्दहुने अवस्थामा पुगेकोछ।यसकार्यक्रम पुर्णविरामलाग्नुको
मुख्यकारण भनेअसमझदारी देखिन्छ ।

केही दिन अघि मात्रै कलाकार जितु नेपालले पत्रकार सम्मेलन गरेर कार्यक्रम बन्द भएको जानकारी दिएका थिए ।फुलन्देको आमा “उमेश राई”लाई सो कार्यक्रमको निर्माताले अर्को कार्यक्रममा लग्ने भएपछि मुन्द्रेले आफ्नो कार्यक्रम बन्द गर्नु परेको पत्रकार सम्मेलनमा जानकारी दिए।


उमेसलाई एजेन्सीले अर्कै कार्यक्रमको निमित्त सम्झौता गराए पस्चात उक्त समस्य
सिर्जना भएको देखिन्छ ।यसरी उमेशले पनि धेरै पटक अर्को आफ्नै कार्यक्रम खोलिदिने कुरा आउँदा समेत मुन्द्रेलाई धो का नदिएको र अहिले आफ्नै एजेन्सीले दिएको अफरलाई सम्झौता गरेको बताएका छन् ।

तर अन्त्यमा उमेश राईले आफ्नो एजेन्सीले अर्को कार्यक्रममा काम गर्ने भनेर उनले काम गरेको बताए ।एउटै एजेन्सीको काम गर्दा आफुले मुन्द्रेको क्लबलाई धोका नदिएको बताए ।

You may also like