ताजा समाचार

ज्ञानेन्द्र साही बुटवल पुग्दा उर्लियो जनसागर, स्टेजबाटै मेयरलाई दिए यस्तो चुनौती , हेर्नुस् भिडियो

हाम्रो नेपाल हामी नेपाली संयोजक ज्ञानेन्द्र शाही बुटवलन पुगि त्यहाँ एउटा ठूलो कार्यक्रमको आयोजना गरिएको थियो।

हजारौंको संख्यामा जनसागर उभिएको थियो ।त्यहीबाटै ज्ञानेन्द्र शाही ले बुटवल उपमहानगरपालिकाका मेयरले चुनौति दिएको छन्। उनी भन्छन् हामी आई अफिसको एक एक फाइल चेक गर्छौं , डाटा मिलाएर मात्रै हुँदैन हामी एक एक चेक गर्छौं ,यसरी चेक गर्दा करोडको भ्रष्टाचारको चेक हामीले भेटाएनौं भने हामी नेपाल आमाको छोरा हैनौ भन्दै आक्रोश व्यक्त गरेका छन्।

बाटोको विषयमा बोल्दै उनी भन्छन् मेयरको कठालो समातेर यो बाटो हिनाउनुस नेपाली बुटवल बासी जनताहरू भन्दै आक्रोश व्यक्त गरेका छन। बाटोको समेत मर्मत गर्न नसक्नेले के अरु विकास गर्छ भन्दै साहिले अब आउने चुनावमा पत्तासाफ गर्न जनतालाई आवहान गरेका छन्।

हेर्नुस् भिडियो

You may also like