पढ्नुहोस्

मोबाइल चार्ज गर्ने क्रममा भयो एक युवाको मृत्यु ! भिडियो हेर्नुस् ।

तनहुँ जिल्ला सुक्ला गण्डकी नगरपालिका वडा नं ३ का २७ वर्षका चित्रबहादुर राणाको अकालमै मृत्यु हुन पुगेको छ।उनी पोखरामा बस्दै अध्यन गर्दै आएका थिए र दसैं तिहार मनाउने क्रममा उनी घर गएका थिए ।

बेलुकी मोबाइल चार्जमा राखेर सुतेका उनी बिहान उठेर मोबाइल निकाल्ने क्रममा अत्याधिक करेन्ट भएका कारण उनको केहीबेरमै मृत्यु भयो।घरमा मिटर र फिउज केही पनि नराखिएको हुदा यस्तो घटना
हुनपुग्यो।

You may also like