खेलकुद

रंगशाला निर्माण सम्पन्नतामा अन्यौलता छायो! हेर्नुस पूरा भिडियो।

चर्चित हास्यकलाकार सिताराम कटेल(धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले
केहीवर्षको अन्तरालमा कलाकारिता सङ्गसङ्गै सामाजिक कार्यमा बेजोड ढंगबाट आफ्ना प्रस्तुति पस्किरहेका छ्न।

त्यसैअन्तर्गत नेपालमै पहिलोपटक अन्तरास्ट्रिय स्थरको क्रिकेट रंगशाला निर्माणको काम धुर्मुससुन्तली फाउन्डेसनले श्रीगणेश गरेको थियोे र मैदानको कार्य अन्तिमचरणमा पुग्दा प्याराफिटको काम अधुरोनै रहेको छ। काम
सम्पन्न नहुनुमा चरम आर्थिक अभाव मुख्यसमस्या रहेकोछ।

धुर्मुसले हाल आम नेपालीसङ्ग आफ्नो गुनासो पोख्दै आएका छन् ।स्थानीय सरकार देखि लिएर संघीय सरकार समेतले कबुल गरेको रकम समयमा प्राप्त नहुदा अहिले आएर रंगशालाको काम सुस्ताएको हो।

You may also like