देश पढ्नुहोस राजनीति

नेपालमा आएकाे आमुल परिवर्तन सबै मा’अाेबा’दीले गरेकाे हाे,रेणु दाहाल

मेयर रेणु दाहाले देश परिवर्तन गर्ने नै माओवादीले मात्रै हो भनेर अाफ्नाे अभिब्यक्ति दिएकि छिन्।

नेकपा मा’ओ’वा’दी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका मेयर रेनु दाहालले मा’ओ’वा’दी केन्द्र परिवर्तनको संवाहक भएको बताएकी छन् । १० वर्षे जनयु’द्ध र ज’न’आ’न्दो’ल’नबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने मुख्य भूमिका मा’ओ’वा’दी र यसको नेतृत्वले गरेको उनको भनाइ छ । देशमा अहिले सम्म जति अामुल परिवर्तन अाए ति सबै माअाेबादिकाे देन हाे भनेर उनकाे धारणा छ।

नेकपा मा’ओ’वा’दी केन्द्र भरतपुर महानगरपालिका वडा नं २३ द्वारा आयोजित कार्यकर्ता भेटघाट, चियापान तथा पार्टी प्रबेश कार्यक्रम बोल्दै उनले संघीयता ,धर्म निरपेक्षता,समावेशी समानुपातिक प्रणालीका साथै सबै बर्ग, क्षेत्र र समुदायको अधिकार मा’ओ’वा’दी केन्द्रबाटै सम्भव भएको समेत जिकिर गरिन् ।

उनले भरतपुर महानगरपालिकाले पूर्वाधार क्षेत्रका साथै शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि उल्लेखनीय कामहरू गरेको पनि बताइन् । यस्तै स्वास्थ्य, पर्यटन, सामाजिक विकासका साथै सुशासन प्रवाह गर्न भरतपुर महानगरपालिका केन्द्रित भएको उनले बताए ।

उनले नेपालको क’म्यू’नि’ष्ट आ’न्दो’ल’नलाई एक ढिक्का बनाउन भएको एकतालाई केपी ओलीका कारण सम्भव हुन नसकेको पनि बताइन् । कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य तथा मा’ओ’वा’दी केन्द्र जिल्ला कमिटी चितवनका सदस्य रामलाल महतोले मा’ओ’वा’दी पार्टीले लिएको सहि निती तथा कार्यक्रम,विकास र समृद्धिप्रति प्रतिबद्धताका कारण आम जनताको चासो मा’ओ’वा’दी केन्द्रप्रति आकर्षित भएकोले पार्टी प्रवेशको लहर चलेको बताए ।

You may also like