ताजा समाचार

पेट सुनिएर आन्द्रा नि स्कन लागेका बुवाको लागि आयो यसरी सहयोग , हेर्न नछुटाउनु होला।

मानिसको जीवन सबैको सरल र सहज नहुन पनि सक्छ तसर्थ दर्दनाक र वेदनाले भरिएका एकबुवाका कथा बारे जानौ
कस्तो रहेछ अवस्था बारे।

पश्चिम नेपालको अर्घाखाँची जिल्ला अन्तर्गत सन्दिखर्कमा बसोबास गर्दै आएका स्यामलाल बुबाको पेट फुलेर निकै जटिल समस्याको रुपमा सिर्जना भएको छ।यो रोग उनलाई हर्निया निको नभएर भएको हो।

यो रोगको उपचार गराउनपनि उनि सङ्ग पर्याप्त रकम छैन,उनको श्रीमतिले ज्यामी काम गरेर गुजारा चलाउने गर्दछिन त्यसैले सहयोगको अपिल गरिरहेकाछन यी रोगी बुवाले

You may also like