ताजा समाचार

मृ गौलिया फे रेर स्वस्थय हुँदै आइन चम्सुरी , हेर्नुस त के भएको रहेछ?


मेरि बास्सैमा निकै चर्चित नाम हो चम्सुरी(पल्पसाडंगोल) केही समय यता उनी निकै बिरामले ग्रस्त बनिन,उनी मृत्युको सैयाबाट आफुलाई पुनर्जीवन तर्फ अग्रसर बनाउन सफल बनेकीछिन।

लामोसमयको अस्पताल बसाइ पश्चात् आफ्नो स्वस्थ्य जीवन शैलीमा फर्किएकि हुन तर उनी यसरी
फर्किन सफल बन्नुमा परिवारको अपार माया र स्याहारले नै हो।

हालमात्रै मेरि बास्सैमा फर्किएकी चम्सुरीका श्रीमान भनिने मुलाका साग सुरेन्द्र केसीले उनलाई मृगौलिया दिने मान्छे भेटिएको जानकारी दिएका छ्न।

You may also like