खेलकुद

विश्वकप खेलाइने कतारका आठ लोभलाग्दा रंगशाला (फोटो सहित)

२६ नोभेम्बर २०२२ बाट सुरु हुने विश्वकपका लागि आयोजक कतारले भब्य तयारी गरिरहेको छ। कतार जस्तो गर्मी देशमा पनि विभिन्न उपकरणहरु जडान गरि खेलमैदान खेलाडिहरुलाइ खेल्न सहज हुने गरि निर्माण भइरहेका छन् त्यो पनि वातावरण मैत्री ढंगले। विश्वकपका सबै खेलहरु विभिन्न पाँच सहरमा गरि आठ वटा रंगशालामा खेलाइने छ। ती रंगशालाहरुको बरेमा तल पढ्नुहोस् ।

१. लुसाइल आइकोनिक रंगशाला
सहर: लुसेल
क्षमता: ८००००
यो रंगशालामा फाइनल खेल पनि खेलाइने छ

२.अल बेट रंगशाला
सहर: अल खोर
क्षमता: ६००००
यस रंगशालामा उद्घाटन खेल खेलाइने छ

Artists impression of the Al Bayt Stadium, oner of the newly built venues for the FIFA World Cup Qatar 2022.

३.रस अबु अबाउड रंगशाला
सहर: दोहा
क्षमता: ४००००
यस रंगशाला सबै खेल पश्चात भत्काएर प्रयोग भएका सामाग्रीहरु फेरि प्रयोग गरिने छ।

४. अल थुमामा रंगशाला
सहर: दोहा
क्षमता: ४००००

५. एजुकेसन सिटि रंगशाला
सहर: अल रयान
क्षमता: ४५३५०

६. अहमेद अलि बिन रंगशाला
सहर: अल रयान
क्षमता: ४४७४०

७. खलिफा अन्तरास्ट्रिय रंगशाला
सहर: अल रयान
क्षमता: ४००००

८. अल वक्रा रंगशाला
सहर: अल वक्रा
क्षमता: ४००००

यी मध्य केही रंगशालाका केही कुर्सिहरु विश्वकप पछि निकालेर अरु बिकासुन्मुख रास्ट्रहरुलाइ दिइने छ।

You may also like