ताजा समाचार

भुपेन्द्रको मृ त्यु बारे यस्तो रहस्यमय कुराहरु बाहिरिदैछ। हेर्नुस् पूरा भिडियो ।


भुपेन्द्रकोमृत्यु आफ्नैसाथीभाइबाट सुनियोजित ढंगबाट गरिएको हो भन्ने खुलासा भएको पाइन्छ।उनी घरबाहिर निस्किएको मौका छोपेर सडकमा दौडाउदै खुकुरी प्रहारद्वारा उन्को हत्या गरिएको हो।उनले भाग्ने धेरै प्रयत्न गर्दा पनि उनी सफल बन्न सकेनन। साथीलाई समस्या परेको हो भनेर उनि घरबाट निस्किएकाथिए ।

तर उसलाई बोलाउने वाहनामा उनको मृत्यु आफ्नैसाथीहरूको समुहबाट निर्मम तरिकाले गरियो।
उनीकेहीसमयमै अमेरिकाजाने तयारीमा थिए।अमेरिकाजाने भएकैकारण उनीसाथीहरू सङ्ग रमाउने,घुम्नेखाने गर्दैथिए।

प्रहरी श्रोतकाअनुसार केहीदिन अघिमात्रै सेनाका मेजर
असोक जङ्ग साहीलाई आक्रमण गर्ने समुहलेनै भुपेन्द्रलाई आक्रमण गरेकोहो।घाइते भएको उनलाई टिकापुर अस्पतालमा उपचार गराउनेक्रममा उनले यश संसार त्याग गरे।

You may also like