ताजा समाचार

कपुर बमलाई थानामा ल्याउन आग्रह गर्दै पुगिन ललिता ! हेर्नुस के भएको रहेछ वास्तविकता ।

कामको सिलसिलामा कतार पुगेकी झापाकि ललिता दर्जी
त्यहा पुगेर उनी कपुर बम सङ्ग
अनायासमा प्रेममा फसिन र केहि समयमै उनिले कपुरको गर्भ बोक्न पुगिन र नेपाल आएपश्चात सम्पर्क विहिन बन्दा ललिता निकै
समस्यामा परिन र मिडियाको

सहायतामा कपुरलाई सम्पर्कमा ल्याइएको थियो।

केहीसमयमा ललितासङ्ग रहेका कपुर उनलाई कोठामै राखेर पुन उनी फरार बनेर अन्त्यमा उनीअर्कै श्रीमतिसङ्ग फरार भए जस्लेगर्दा ललितालाई आर्थिक भार पर्यो कोठा भाडातिर्न समेत समस्या पर्यो त्यसैगरि आफ्नो सन्तानलाई बुबाको नामदिन समेत गार्हो पर्यो।

अहिले आएर भने ललिताले छोरो पाएकी छिन र छोरोको न्वारान गरेर युवराज नाम राखिएको छ तर अहिलेसम्म आफ्नो श्रीमान र सन्तानको बुवाको अत्तोपत्तो नहुदा उनी सन्तान र आफ्नो भविस्यको लागि भएपनी उनिले कपुरबमलाई जसरीनि झिकाउन प्रहरीमा उजुर गरेकी छिन।

You may also like