ताजा समाचार

यस्तो हालतमा आमालाई छो डेर हिडे बुवा , एक्लि छोरीले प्यारालाइसिस भएकी आमा स्याहार गर्दै !


सबैले एकैनासको जीवन भोगेको नहुनसक्छ हो त्यस्तै मध्ये एक हुन स्मृति हवाल उनीमात्रै १८ पुगेकिछिन उमेरमा भने तर उनको संघर्सको यात्रा र अनुभव उमेर भन्दा निकै लामो छ।

उनीले अरु युवयुवती सरह सहज बाल्यकाल बिताउन पाइनन सानै उमेरबाट उनी मेहनत गरेर खानुपर्ने बाध्यता बन्न पुग्योर उनी २ वर्षको हुदा उनको बुवाले उनी र आमालाई छोडेर हिडे।

केही समय अघि मात्रै दुवै आमा छोरी जुत्ता कारखानामा काम गर्ने गर्थे तर आमालाई प्यारालाइसिस
भए पश्चात् उनी बिस्तारामा
सुस्ताएकी छ्न भने छोरीले उनको स्याहार गर्दै आएकीछिन र यसैगरि उनिहरु अहिले भक्तपुरमा कोठा लिएर बस्दैआएका छ्न ।

छोरीसङ्ग जागीर छैन न त उनले पढ्न पाएकीछिन र आमालाई उचित उपचार गर्न पनि पाएकी छैनन र त्यसै आमालाई राख्न विवस छिन।

You may also like