मनोरन्जन

विवाह गरेपश्चात् निकै रमाइलोसङ्ग समय बिताउदैछ्न म्याकुरी , आफ्नो विवाह बारे बोल्दै उनी ।

नेपाली हास्यव्यङ्ग्य कलाकारितामा
उदाउँदो नाम हो पवन खतिवडा अर्थात म्याकुरी , उनको यो म्याकुरी भन्ने शब्द निकै ख्याति प्राप्त बन्दा उन्को नामनै म्याकुरी बन्न
गयो ।

उनी हाल नेपाली हास्य टेलिशृयलहरुमा निकै रोचक प्रस्तुति सङ्गै आउने गर्द्छ्न । भर्खरै मात्र उनी विवाहित बन्न पुगेका छ्न । उनले गान्टोक सिक्किमको चेली सुम्निमा खालिङ्गसङ्ग विवाह गरेका छ्न , लामो समय पस्चातको प्रेम सम्बन्ध पछि उनिहरुको लगन गाठाे गासिएको हो ।

यी दुइको जोडीलाई सर्वाधिक रुचाइएको छ भने अहिले सर्वत्र बजारमा चर्चा चलिरहेको छ।
सुरुवाती समयमा झै झगडा भएतापनी अहिले विवाहको जिम्मेवारीके निकै परिपक्क बनाएको वृतान्त कुराहरु सुनाउछ्न ।

You may also like