पढ्नुहोस्

६० वर्षको उमेरमा कलेज अध्यन गर्दै यी आमा बनिन सबैको उदाहरण हेर्नुस् पूरा भिडियो !

पढाई एक अनवरत साधना हो र यो साधनालाई न कुनै उमेरले छेक्छ न कुनै समयले छेक्छ। हो यस्तै उदाहरणको रुपमा प्रस्तुत भएकीछिन ६०वर्षकि ज्योती कोइराला । यो उमेरमा उनी पोखराको
नवप्रभात माबिमा कानुन संकाय लिएर अध्यन गर्दैछिन।

https://youtu.be/i_MDgbp0HXA

कक्षा ८बाट अध्यनगर्दै अघि बढेकि ज्योती अहिले कक्षा ११मा अध्यनरत छिन
र उनी कुसल राजनितिज्ञको रुपमा उभिन खोजेकोहुनाले अहिले उनी कानुन विसय अध्यन गर्दैछिन त्यसैगरी उनी नेपाली काङ्ग्रेसमा राजनीति गरिरहेकीछिन र त्यसैगरि महिलासंघमानि कार्यरत छिन।

छोरीलाई पढाउनु हुन्न , अर्काको घरमा जाने जात भन्ने सामाजिक परिवेसबाट हुर्केर यहाँ सम्म आइपुग्दा शिक्षा कति उज्यालो हुन्छ र चाहना र इक्ष्याशक्ति भएमा
हरेक कुरा संभव छ भन्ने ज्वलन्त उदाहरण बनेकी छिन उनी।

https://youtu.be/i_MDgbp0HXA

You may also like