पढ्नुहोस् प्रवास

कुवेतमा बसेर काम गर्दै आएकी नेपाली चेली कैदीझै बनेकी छिन , पूरा भिडियो हेर्न नभुल्न्नुहोला ।


अहिले पनि हाम्रो जस्तो मुलुकमा रोजगारीको अवस्था पर्याप्त नहुदा अधिकाँस युवापुस्ता परदेसिएका छन त्यसमध्ये महिला पनि पर्दछ्न तर स्वदेशमाझै विदेशमा पनि नेपालीलाई त्यति सहज नहुदा धेरै कुरामा दुखकष्ट सहन बाध्यछ्न नेपालीहरु।
यस्तै समस्या मध्ये मकवानपुर जिल्लामा बसोबास गर्ने हाल कुवेतमा काम गर्दै आएकी एक महिला शृजना कुवेतमा बन्धकझै बस्दै आएकीछिन।

उनी चारवर्ष अघिमात्रै कुवेत पुगेकीथिइन ,वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ पुगेकीउनी अहिले एकघरमा बन्दीझै कैद भएर बस्न बाध्य भएकी छिन।दुई वर्षको भिसामा त्यहाँ पुगेकी उनी आफ्नो भिसा सकिएपनि नेपाल नफर्काउदा उनी निकै यातना
खप्न बाध्यबनेकी छिन,भिसा सकिएपछि नेपाल पठाइदे भन्दा कोरोना छ भनेर आउन पाइनन र उन्लाई गए लगत्तै काममा धेरै पेलाउने कुटपिट गर्ने गर्दथे र प्रतिकार गर्दै राम्रो काममा लगाइदे भन्दा यहाँ भन्दा अर्कोठाँउमा गएमा झन कुटपिट गर्ने र तलब पनि नदिने भन्दै यातना दिने गर्थ्यो।

उनको श्रीमानले नेपालमा अर्कै विवाह गरेर हिडेको र छोराछोरी एक्लैघरमा हुदा अभिभावक विहिन बन्न पुगेकाछ्न र त्यसैगरि उन्लाई मोबाईल चलाउन प्रतिबन्ध गरेको हुनाले सहयोगको लागि राजदुतावासमा समेत अपिल गर्न पाएकी छैनन।

उनलाई कतैबाट केही सिप नचलेपछी अहिले उनी लुकिछिपी गर्दै मिडियाको सरणमा आइपुगेकिछिन।

You may also like