ताजा समाचार

जयकिसनले बैसाखी डन र पुन्य गौतमको सेखी झारे , हेर्नुस पूरा भिडियो ।

नेपाली चलचित्रमा सुनिरहेको नाम हो जयकिसन बस्नेत , उनी चलचित्रमा मात्र नायक हैनन वास्तविक जिवनमा पनि नायककै रुपमा प्रस्तुत भैरहेका छ्न । पछिल्लो समयमा सामाजिक कार्यमा निकै सक्रिय बनिरहेका उनी
हिजो मात्रै उनले संयुक्त अपांग एकता केन्द्रलाई सहयोग पुर्याएका छ्न जयकिसनले।


कोरोना महामारीको बेला पनी निकै सक्रिय बन्दै उनले विभिन्न बालसंस्था तथा असाहयलाई खाध वितरण तथा आर्थिक सहयोग पुर्याउदै आएका छ्न।

केही समय यता जयकिसन र पुन्य गौतम बिच केही कलह भएको विभिन्न मिडिया देख्न सकिन्छ र हिजो भएको सहयोग कार्यक्रम बिच अन्तरवार्तामा पुन्य गौतम कुरा केलाउदा
पुन्य गौतमको टिकटकले आफुलाई निकै समस्या परेको भन्दै जयकिसन जङ्गिए। टिकटकमा आएर लाइभ बस्नुमा आपत्ति नभएको तर अनेकथरी कुरा गरेको जयकिसनलाई मनपरेको छैन।

नरनाथ गौतम जो बैसाखी डनले पनि चिनिने गर्छ्न, उनले भने जयकिसन पनि जाडरक्सीखाएर लाइभ आउने गरेको तर आहिले उनी निकै सुध्रिएको भनेर बताए।नरनाथले सबैलाई ठिक पार्छु भन्दा जयकिसन र उनको अन्तर्वार्तामै पर्यो चर्काचर्की।

You may also like