पढ्नुहोस्

हेर्दाहेर्दै यात्रा गर्दैगरेको बस पल्टिँ दा भयो यात्रुको मृ त्यु र बने घाइते , हेर्नुस पूरा


गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाकोअन्नपूर्ण गाउँपालिकाको पाउदुर घुम्ती
भन्ने ठाँउमा भैरहवा हुँदै बागलुङको लागि यात्रा गर्न निस्किएको बस बिचबाटोमै दुर्घटना हुदा सवार यात्रुहरुले अकालमै ज्यान गुमाउनपर्यो।

रातभरको लामो यात्रा गरेका कारण थकान भएकोले डाइभरले चेत नपाउदा दिनको समयमा गाडी दुर्घटना गराएका हुन। गाडीमा सवारयात्रु मध्ये १ जनासक्त घाइते छन भने ४५ जना गम्भीर घाइते छ्न।

भाग्यवस बाचेका यात्रुहरुपनि निकै आत्तिएका छ्न धन्न भग्यले बचियो भनेर भगवानलाई धन्यवाद दिदै थिए ।डाइभरले रातभर गाडी चलाएको र दिउँसो चलाउदाचलाउदै दुई कान्लातल झर्दा मात्रै उनको निदाएको होस खुलेको थियो।

चालक सक्त घाइते भएको र उनको उपचार अस्पतालमा भैरहेको जानकारी प्राप्त भएको छ । एकदमै भयानक तरिकाले भएको दुर्घटना चालकलाई खनेर निकालिएको थियो।

You may also like