ताजा समाचार

कपुरका दाजु र ललिताका ससुराबिच भयो हात हालाहाल !

ललिता र कपुरको बारे पछिल्लो केहि समय यता आममानिसलाई जानकारी रहेकोछ र भर्खरै उनिहरुसङ्ग सम्बन्धित त्यस्तै अर्को क्रियाकलाप मिडियामा आएकोछ।

उनिहरु कतारमा रहदै गर्दा माया प्रेममा फसेर उनिहरुको बच्चा बस्न गयो र नेपाल आएपस्चात कपुर लापत्ता बनेर ललिता मिडियामा आएर उनको खोज गर्न पुगिन र उनिहरुबिच मेलमिलाप भएपनि
केहीसमय बित्न नपाउदै
कपुर अर्को श्रीमतिसङ्ग फरार भए।

अहिले उनिहरुको छोरो भएको छ तर बुवा भने छोरोको अनुहार हेर्नसमेत आएका छैनन र छोरोको न्वारान गरेर युवराज नाम रखिएकोछ।

भर्खरै कपुरका दाजु र ललिताको ससुरा बिचमा
केही भनाभन हुँदै हातहालाहाल भएकोछ।

You may also like