ताजा समाचार

आखै अगाडी मान्छेलाई बनायो सि कार बाघले , हेर्नुहोस पूरा भिडियो !


निकै  भर्खरका युवा दिनेश जो मात्र २६ वर्षका थिए उनी चितवनको मध्यवती सामुदायिक वनमा बाघको सिकार बनी आफ्नो
ज्यान गुमाउन बाध्य भए । उनी एक घरायसी कामको लागि जंगली झारपात खोज्न जङ्गल पसेका थिए तर उनी फर्केर घर आउन सकेनन।

अन्य बेला पनि बाघले गाउँ पसेर कुखुरा बाख्रा सुङ्गुर खाने गरेको र
सम्बन्धित निकायले यश घटनाप्रती त्यती चासो नदेखाएकाले आम गाउलेहरु आक्रोशित छ्न।

बाघले मान्छे खाने घटना भने नौलो होइन नेपालको सन्दर्भमा
पछिल्लो समयमा हेर्ने हो भने यस्तो घटना बर्दिया निकुञ्जतिर अझ बढदो छ र सर्वसाधारण निकै आक्रान्त छ्न । बाघ जोखिम न्यूनीकरणमा संबंधित निकायको ध्यान नजानुले फितलो प्रसासनको
उदाहरण मान्न सकिन्छ।

You may also like