ताजा समाचार

14 देशमा फैलियो ओमिक्रोम, नेपाल बन्द होला त ??

करिब डेढ साता अगी दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भा इरस अहिले विश्वका विभिन्न देशमा देखिन थाली सकेको छ। संसारका विभिन्न देशहरुमा फैलिएको छ ।

पछिल्लो केही दिनअघि अमेरिकामा देखिएको अ‍ोमिक्रोन पछिल्लो पटक अरु देशमा समेत देखिन थालेको छ।इजरायलमा पनि मालवीबाट बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरयन्ट देखिएको जनाएको छ । साथै दक्षिण अफ्रिकाबाट फर्किएका एक अमेरिकीमा भा इरस देखिएको जनाएको छ । त्यसैगरी बेलायतमा दक्षिण अफ्रिकाबाट फर्किएका 5 जनामा को भिड देखिएको छ ।

अधिकांश देशहरुले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । यो देशमा संक्रमण निकैनै रहेको छ । त्यस्तैगरी जर्मनी, इटाली डेनमार्क, चेक रिपब्लिक, बेल्जियम स्वीटजरल्यान्ड, फ्रान्स, पोर्चुगल, हङकङ, स्पेन, स्वीडेन, अस्ट्रेलिया, जापान, क्यानडा र ब्राजिल नर्वे आदि देशमा संक्रामक देखिएको छ।

यो क्रम बढिरहेको अवस्थामा नेपालमा पनि प्रवेश गर्ने अवस्था एकदमै बढी छ। यस्तो हुने अवस्था आएमा नेपाल बन्द पनि हुन सक्ने छ।

You may also like