ताजा समाचार

विदेशबाट फर्की बिहे गर्न केटि समेत हेरेर हिडेका थिए तर सधैंका लागि अ स्ताए…..

असामको मंगलसेन बाट मंगलबार धनगढी जादै गरेको बस् मंगलसेन नगरपालिका— चार कैलाश खोला नजिकै दु र्घटना भएको छ र त्यहाँ २ जनाको ज्या न गएको थियो। ज्या न जानेमा दुवै जना मंगलसेन नगरपालिका— १ का २२ वर्षीय एकेन्द्र थापा रोमानिया उनी कामको खोजीमा जान घरबाट बिदाइ भएर गएका थिए ।

मंगलसेन नगरपालिका— १४ का ५३ वर्षीय टंक भण्डारी पनि कामको खोजीका लागि भारत जान घरबाट निस्किएका थिए । तर भाग्यले साथ नदिँदा २२ वर्षीय एकेन्द्र र ५३ वर्षीय टंक गन्तव्यमा नपुग्दै बस दुर्घ टनामा अस्ताए ।

‘घरबाट अनेक सपना बोकेर निस्किेको जवान छोरो गाडी चढेको १५ मिनेटमै अस्था उदा बुवा आमा को मन कस्तो भयो होला , अस्ताएपछि आमाबुवा र आफन्त सम्हालिउन पनि कसरी उनका आफन्त टेक बहादुरले थपे “विदेशबाट फर्केर बिहे गर्नलाई केटि समेत हेरेर गएका थिए ”। लाखौं खर्च गरेर विदेश जानलाई घरबाट पठाएको सन्तानलाई आफ्नै अगाडि गु माउँदा गाउँ नै शो कमा छ ।

३८ जना बसमा सवारमध्ये ३६ जना घा इते पनि भएका छन् ।

उनीहरुलाई जिल्ला अस्पताल मंगलसेनमा उपचार गरिएको थियो।बस दु र्घटना भएपछि बुधबार मृ तक र घा इतेका आफन्तले मंगलसेन नगरपालिका र सडक बन्द गरेका थिए । चालकको लापरबाहीले गाडी दुर्घ’टना भएको भन्दै उनीहरूले उचित क्ष तिपूर्तिको माग गर्दै सडक ब न्द गरेका थिए।

You may also like