ताजा समाचार

लिङ्देन राप्रपा अध्यक्षमा विजयी, कमल थापाले दिए बधाई

लिङ्देन राप्रपा अध्यक्षमा विजयी, कमल थापाले दिए बधाई

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अर्का अध्यक्षका प्रत्यासी कमल थापाले हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन्।

नेपाली राजनीतिमा एउटा बैकल्पिक रुपमा राजावादी पार्टीको हिसाबले देशको नेतृत्व पनि पाउन सक्ने विश्वास गर्न पनि सकिन्छ। युवा माज निकैनै प्रख्यात रहेका लिङ्देन यसरी अध्यक्ष पदमा निर्वाचित भै रहँदा सबैको आँखा यता परेको छ।

हेरौ देशको हितमा लिङ्देन कति काम गर्लान् त्यो त समय ले नै देखाउनेछ।

You may also like