ताजा समाचार

अवसरवाद ,नाताबादको अन्त्य गर्ने राष्ट्रवादी नेता लिङ्देनलाई हार्दिक बधाईः हिमानी शाह

पूर्वयुवराज्ञी हिमानी शाहले राप्रपा अध्यक्ष पदमा विजयी भएका राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिनुभएको छ।

हिमानी शाह भन्नु हुन्छ अवसरवाद अन्त्य गर्न सफल राष्ट्रवादी नेता भएको भन्दै सामाजिक सञ्जाल मार्फत् शुभकामना दिनु भएको छ ।वहा भन्नु हुन्छ ‘अवसरवाद,नाताबाद र कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा उदाहरणीय राष्ट्रवादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना, राजेन्द्र लिङ्देन एक सफल नेताको रुपमा आफुलाई उब्याएको र जितेको मा बधाई दिनु भएको छ ।

राजेन्द्र लिङ्देन को जित सङ्गै मुलुकले मुलुकले आज सच्चा राष्ट्वादी नेताको पनि जीत भनेको उल्लेख गर्नु भयेको छ राप्रपाको केन्द्रिय सदस्य साथै महामन्त्री समेत सम्हालेका ५६ वर्षीय लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन् । उनले २०० मतले उनलाई पराजित गरेका थिए ।

You may also like