राजनीति

लिङ्देनको सपथ ग्रहणमा उपस्थित भएनन कमल थापा , किन होला?

हालै सप्पन्न राप्रपाको माधिवेसनबाट सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित बनेका लिङ्देनले हिजो मात्रै सपथ ग्रहण गरेका हुन ।
पराजय भएपश्चात् विजय भएका उम्मेदवार तथा केन्द्रिय पदाधिकारीको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गर्ने समारोहमा कमल थापा अनुपस्थित रहदा पराजितहुनुको लज्जा भनौ या नया नेतृत्व चित्तनबुझ्नु कारण केही हुन सक्ने देखिएको छ।

उक्त कार्यक्रममा भने निवर्तमान अध्यक्षद्वय पसुपती समसेर जबरा
र डा . प्रकाशचन्द्र लोहनी उपस्थिति भएका थिए।

झापाबाट उदाएका लिङ्देनले नवीन राप्रपाको निर्माण गर्ने लक्ष्य बोकेको र पार्टीको एकता र हिन्दु राज्यसहितको राजतन्त्र नेपालमा स्थापित गर्ने अठाेट बोकेका छ्न ।

You may also like