खेलकुद

रास्ट्रिय भलिबल टोलिको सुन्दरी खेलाडी रेस्मा भण्डारी सन्यासलिने क्रममा !

नेपाली रास्ट्रिय टोलिको सुन्दरी खेलाडीको रुपमा परिचित नाम हो
रेस्मा भण्डारी र हाल उनी संन्यास लिने सोचमा रहेकीछिन।

येहि आउदो डिसेम्बरमा हुने एभिसी च्याम्पियनशिपको लागि छनौटमा नपर्दा उनी यश निर्णयमा पुगेकीहुन ।

गत सनिवार रास्ट्रिय टोलिको प्रशिक्षक जगदीश भट्टले रेस्मा सहित ५ जना खेलाडीलाई मैदान बाहिर राख्दै १५ खेलाडीको सुची तयार पारेका थिए। उनी २०१४ देखि लगातार रास्ट्रिय टोलिमा रहेर खेल्दै आउदा यो पहिलो पटक बाहिर परेकीहुन।

उनी रास्ट्रिय टोलिको एक सुन्दरी
खेलाडीको रुपमा पनि परिचित छिन र उनी अन्तिम सुचिमा नपर्दा आश्चर्यमा परेको बताउँछिन।

उन्को हातमा दुई वर्ष अघि चोट लाग्दा प्रदर्शन केही हिसाबमा खच्किन पुगेको उनी बताउछिन तर उन्ले निरन्तर प्रदर्शनलाई सुधारदै आएको बताउँछिन।

यो पटक रास्ट्रिय टोलिमा नपर्दा उनी पुनः टोलिमा फर्कने आस नहुदा आफू टोलिमा नरहे पनि
टोलिले उपाधी जित्न सक्नेमा विस्वस्तछिन र उनी संयास लिने
समय पर्खदैछिन।

You may also like