ताजा समाचार

राजनितीक पार्टीमा लागेका सरकारी शिक्षक र कर्मचारीलाई कार्बाही गर्न उच्च अदालत पाटनको आदेश

राजनितीक पार्टीमा लागेका सरकारी शिक्षक र कर्मचारीलाई कार्बाही गर्न उच्च अदालत पाटनको आदेश

उच्च अदालत पाटनले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न आदेश जारी गरेको छ। शिक्षक हरु विभिन्न दलको क्रियाशील सदस्य बनेर हिडेको र त्यसले गर्दा शिक्षाको गुणस्तर खस्केको भन्दै कारबाहीको आदेश जारी गरेको हो।

राजनैतिक सम्बन्धी ऐन २०७३ को दफा १४(२) र ५७(१) बमोजिम कुनै पनि शिक्षक वा सरकारि कर्मचारी दलको सदस्य वा कार्यकर्ता बन्न मिल्दैन। पार्टिले सदस्य बनाउन मिल्दैन।देशको मुहार फेर्नलाई शिक्षा कै अनिवार्य हो,यसरी शिक्षा दिने शिक्षक नै राजनीतिमा सरिक हुँदा शिक्षाको गुणस्तर खस्किन सक्दछ।

निःशुल्क तथा गुणस्तरिय शिक्षा हाम्रो उदेश्य हो शिक्षक वा सरकारि कर्मचारि कसरि पार्टि सङ्गठन खोल ओडेर पार्टिको झन्डा बोकेर कसरी गुणस्तरीय शिक्षा र गुणस्तरिय सेवा दिनसक्छ।

२१औ सताब्दी मा पनि घोगन्ते र रटन्ते शिक्षा कायम नै हुनुको मुख्य कारण हो॥अहिले विभिन्न पार्टिको महाधिवेशन चलिरहेको छ महाधिवेसनमा ९९%शिक्षक कुनै न कुनै पार्टिको कार्यकर्ता भएर भएर हिँड्दा विधालयहरूको पठनपाठनमा अवरोध र विधालय नै बन्द जस्ता समाचार देशभरि आई रहेकै छ।यसरी शिक्षा लाई व्यापारि कारण र मन लागे पढाउने मन नलागे नपढाउने यस्तो पनि बिकास हुन्छ।

You may also like