ताजा समाचार

लिम्बू जोडी ससुराली पुग्दा सासु आमाले यसरी खेदाइन ! हेर्न नभुलन्नुहोला!


केही समय यता निकैनै चर्चित र भाइरल बनिरहेको एक जोडी हो
७० वर्षका बुवा र १६ वर्षको नानीको , ती बुवाले ५ वटा विवाह गरेता पनि कोहिले माया नगरेको र
घरव्यवहार नटिकेको बताए तर अहिले ल्याएको १६ वर्षको दुलही भने निकै राम्री पनि अनि माया पनि धेरै गर्ने बताएको छ्न।

यश भाइरल जोडी इलाम चुलाचुलीस्थित वडा ७ मा बसोबास गर्दै आएका छ्न र यस जोडीलाई पछिल्लो समयमा निकैले चासो दिएर हेरेका छ्न।

हालै यी बाजे र विवाह गरेको बजै
विवाह पश्चात् ससुराली गएका थिए र पहिलो पटक लिम्बू जोडी ससुराली पुग्दा सासू आमाले घर पस्न नदिइ बाटाे बाटनै खेदाइन ।
सासू आमाको अस्विकार हुनुको कारण भने आफ्नी राम्री छोरी यति
वृद्दसङ्ग जानू प्रमुख रहेको पाइएको छ।

You may also like