खेलकुद

सन्दीप सहित ११ नेपाली खेलाडी परे पिसिएलको ड्राफ्टमा !


सन्दीप सहित ११ नेपाली खेलाडी
पिसिएलको ड्राफ्टमा परेका छ्न।
पिसिएल पाकिस्तान सुपर लिग एक प्रतिष्ठित फ्रेन्चाइज लिग हो ।

आगामी महिना जनवारि बाट सुरु हुने उक्त लिगमा पाकिस्तान क्रिकेट बोर्डले नेपाली ११ खेलाडीलाई ड्राफ्टमा राखेको हो ।

प्लाटिनम गोल्ड र सिल्भर गरेर तीन किसिमको वर्गीकरण गरेको
सुचीमा सन्दीप प्लाटिनममा छ्न
भने अन्य नेपाली खेलाडी सबै गोल्ड वर्गीकरणमा परेका छ्न।

वर्गीकरणमा पर्ने खेलाडीको नामावली यश प्रकार छ : सरद भेषावकर , बिनोद भण्डारी , सुबास खकुरेल , सुसान भारी , वसन्त रेग्मी , सोमपाल कामी , पवन सराफ , विक्रम सोभ , ललित नारायण राजवन्सी र साहभ आलम परेका छ्न।

यश अघि पनि नेपाली खेलाडी ड्राफ्टमा परेपनि कोहि पनि बिक्रि भएका थिएनन् भने सन्दीप मात्रै एक्लो खेलाडी पिसिएल खेल्ने एक्लो खेलाडी हुन ।

यश ड्राफ्टको अन्तिम स्वारुप भने आउदो मंसिर २६ गते हुनेछ।

You may also like