खेलकुद

सन्दिप आबद्ध हर्वट हूरीक्यानको खेल आज, हेर्नुस् समय तालिका

Best wishes Sandeep❤️


सन्दिप लामिछाने आबद्ध Hobart Hurricanes ले आज पहिलो म्याच Sydney Sixers सँग खेल्दैछ।


पहिला पनी सन्दिप यही क्लब बाट खेली उत्कृष्ट प्रदर्शन गरेका थिए । यो सिजन पनि उत्कृस्ट प्रदर्शन गर्छन् भन्ने आसा गरिएको छ। विगतका विदेशी लिग विभिन्न भिसा वा अन्य कारणले खेल्न नपाई रहेको अवस्थामा यो सन्दिप को लागि निकैनै महत्वपूर्ण रहेको छ।


समय: नेपाली समय अनुसार 1:20 pm

You may also like