खेलकुद

रोहित सम्मीलित पर्सिजा जकर्ताको फराकिलो जित !

रोहित सम्मीलित टोलि पर्सिजा जकार्ताको लिगा वानमा निकै फराकिलो र सहज जीत निकाल्न
सफल बनेको छ।

इन्डोनेशियामा गएराती भएको खेलमा पर्सिजाले घरेलुु टोलि पिएसएम मकास्सारलाई ३-० को
फराकिलो गोल अन्तरले पराजित गर्यो।

उक्त जित जकार्ताको छैठो जित रहेको छ जारी लिगमा। पहिलो
हाफमा गोलरहित बराबरी भएको
खेलमा दोश्रो हाफमा भने ३ गोल
गर्न सफल बन्यो।

खेलको ५६ औ मिनेटमा सिमिजले
गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । जित सङ्गै जकार्ता २४ अन्क सहित अन्कतालिकाको आठाैस्थानमा उक्लिएको छ।

You may also like