खेलकुद

च्याम्पियन्स लिगमा आज राती बार्सा र बायर्न भिड्दै। बार्सालाई जित्नै पर्ने दबाब।

च्याम्पियन्स लिगमा “समूह इ” अन्तर्गत बार्सा र बायर्न भिड्दै छन् । बायर्नको घरेलु मैदानमा हुने खेलमा बार्सालाई जित्नै पर्ने दबाब छ। खेल नेपाली समय अनुसार १:४५ बाट सुरु हुनेछ।

समुह इ मा चार टोलि रहेका छन् जसमध्य बायर्न १५ अन्क सहित पहिलो स्थानमा छ भने बार्सा ७ अन्क सहित दोश्रो स्थानमा छ। तेश्रो स्थानमा रहेको बेनिफिकाको ५ अन्क छ र अन्तिम स्थानमा रहेको डाइनामो किएभको १ मात्र अन्क छ। सोही समुहको अर्को खेल बेनिफिका र डाइनामो बीच आज राती नै हुँदै छ। यदि बार्साले बायर्न संग हारेर बेनिफिकाले डाइनामोलाई जितेको खण्डमा बार्सा समूह चरणबाटै बहिरिने छ भने बेनिफिकाले राउण्ड अफ १६ मा स्थान स्थान बनाउने छ। समुहका शिर्ष दुई टोलि राउण्ड अफ १६ मा पुग्छन् प्रत्येक समूहबाट ।

यसाघीका दुई खेलमा बार्साले २-८ को फराकिलो हार र ०-३ को हार व्यहोरेको थियो। आज वर्ल्ड नम्बर वान क्लब बायर्नलाइ जितेर बद्ला तिर्ला त?

You may also like