खेलकुद

रन्जित धिमाल चम्किदा मछिन्द्रको सहज जित

साविक विजेता मछिन्द्रको जारी
ए डिभिजन लिगमा दोस्रो जित निकाल्न सफल बनेको छ।

त्रिपुरेस्वर स्थित दसरथ रंगशालामा बुधबार भएको खेलमा
जावलाखेल माथी २-० गोलको सहज जित निकाल्दै आफ्नो दोश्रो जित दर्ता गराउन सफल बनेको हो।

मछिन्द्रले १४ औ मिनेटमानै आत्मघाती गोल उपहार प्राप्त गरेको थियो , जावलाखेलका सिमान्त थापाले आत्मघाती गोल
गर्दै मछिन्द्रलाई १-० को अग्रता दिलाए।

त्य्सैगरी २१ औ मिनेटमा मछिन्द्रका भरपर्दो डिफेन्सका खेलाडी रन्जित धिमालले गोल गर्दै
-० गोल अन्तरले खेल अगाडि बढाउदै दोश्रो जित दिलाए मछिन्द्रलाई

उपाधीको दाबेदार रहेको मछिन्द्र यश जित सङै अन्कतालिकाको दोश्रो स्थानमा उक्लिएको छ।

You may also like