खेलकुद

रास्ट्रिय क्रिकेट टोलिको मुख्य प्रशिक्षकको रुपमा पुबुदु दासानायेके नियुक्ति हुने पक्का।

नेपाल क्रिकेट संघ (क्यान ) ले
श्रीलंकालि मुलका क्यानेडेलि नागरिक समेत रहेका पुबुदु दासानायकेलाई पुरुष रास्ट्रिय टोलिको मुख्य प्रशिक्षकको रुपमा नियुक्ति गर्ने पक्का भएको छ।

क्यानले भोलि बेलुकी आधिकारिक रुपमा दासानायकेको नियुक्ति गर्ने श्रोतको जानकारी छ।

पछिल्लो समय प्रशिक्षक नियुक्ति मध्ये भारतका मनटि देसाइ र पुबुदु
मध्ये कसलाई छान्ने भन्नेमा क्यान
दोधारमा थियो तर देसाईको समय नेपालअनुरुप नमिल्न्ने भएकाले
दासानायकेलाई नियुक्ति दिइएको हो ।

You may also like