खेलकुद

पुलिस र ब्रिगेडले बराबरी खेल्दै अन्क बाडे ।

जारी सहिद स्मारक ए डिभिजन लिगको आठ चरणको खेल अन्तर्गत विभागीय टोलि पुलिस र
ब्रिगेड ब्वाइजले बराबरी खेल्दै अन्क बाडेका छ्न।

दसरथ रंगशालामा भएको खेलमा दुबै टोलिले १-१ को बराबरी खेल्दै अन्क बाडेका हुन। पुलिसको लागि बुद्ध तामाङ तथा ब्रिगेडको लागि
रोसन राना मगरले गोल गरे।

खेलको सुरुवातमै गोलको अग्रता बनाएपनि अन्त्यमा बराबरीमा रोकिन बाध्य भएको थियोे ।

बराबरीसङै ७ खेल बाट ७ अन्क जोडेको पुलिस एक स्थान सुधार गर्दै १० औ स्थानमा उक्लिएको छ भने समान खेल बाट ब्रिगेडले
५ अन्क जोडदै १२ औ स्थानमा छ।

८ चरणका खेलहरु समाप्ति सङ्गै २० अन्क रहेको मछिन्द्र शीर्ष स्थानमा छ भने मनाङ दोस्रो स्थानमा छ।

You may also like