ताजा समाचार

ओमिक्रोन भाइरसको प्रभाव नेपालमा पर्दै ।

नेपालमा पुनः कोरोना भाइरसको संक्रमण तीब्र गतिमा अघि बडदै गएको छ। केही समयमा सान्त देखिएको कोरोना महामारी पुनः प्रभाव बढाउदै आएको छ।

स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार
सोमबार मात्रै १ हजार भन्दा माथी संक्रमण पुष्ठि भएको छ। पछिल्लो क्रममा बढेको संख्यामा यस्ले रेकर्ड बनाएको छ मंगलबारको दिनसम्म।

पछिल्लो २४ घन्टामा मात्रै थप २ हजार ४ सय ४४ जनामा संक्रमण देखिएको छ।
यसैगरि नेपालमा कोभिड बाट मृत्यु हुनेमा ११ हजार ६०७ पुगेको छ।

सरकारले भिड जमात हुने क्षेत्रमा प्रतिबन्ध लगाउने सबै भौतिककार्य
भर्चुअल विधिबाट गर्ने निर्णय गरेको छ।

You may also like