ताजा समाचार

ह त्यारा मातालाई कानुनी कठगरामा ल्याउनुपर्छ भन्दै उत्रिए माताहरु।


अन्धविस्वास र रुढीबादी कुराहरूको
प्रभावले निकै अविस्वासिलो तथा अपत्यारिलो घटना सुन्न र देख्न सक्छौ ।
त्यसतै एक घटना घटेको छ।

एक माता भनिने र उपचार गर्ने क्रमामा  त्रि”सुलले घो’ चे र १४ वर्षको बालिकाको हत्या गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोक जिल्लामा घर भएकी उक्त नानीको निकै निर्मम तरिकाले हत्या भएको छ। कक्षा ६ मा पढने ती नानीलाई
टाउको दुख्ने हुँदा उनको उपचार निकै अस्पतालमा गराएतापनी निको हुन नसकेपछी मातासामु पुर्याइएको थियो तर त्यहा पुगेर उनको उपचार नभएर हत्या भएको भनेर मृतकका परिवारले प्रहरीमा उजुरी दिएपस्चात हाल ती माता प्रहरी हिरासतमा छिन।


You may also like