ताजा समाचार

राजतन्त्र जिन्दावाद नारा झुम्मिए पुर्व राजा ज्ञानेन्द्र साहको सवारि अघि।

पुर्व राजा ज्ञानेन्द्र साहले गणतन्त्रले देशलाई निकास दिन नसकेको भन्दै
जवाफ दिएका छ्न। देस परायाहरुको खेल मैदान बनिसकेको भनेर जिकिर गरेका छ्न ।

३०० पृथ्वी जयन्ती मनाउने क्रममा सुभकामना सन्देश दिदै यस्तो बताएको हुन। उनले गणतन्त्रप्रती घुमाउरो जवाफ दिदै यसको विकल्प खोज्न आग्रह गरेका छ्न।

रास्ट्रप्रती निकै आघात पुगेको र  देसको अस्तित्वनै संकटमा पर्न गएकोले आम नेपाली जनताले यश विसयप्रती घोर चिन्तन गर्न भनेर भनेका छ्न ।

https://youtu.be/Uk3uz4rcgpI

You may also like