खेलकुद

गिनिया र सेनेगलले बराबरी खेल्दै अन्क बाडे।


जारी अफ्रीकन्स कप अफ नेसन्समा सेनेगल र गिनियाले गोलरहित बराबरी खेल्दै अन्क बाडेका छ्न ।
बराबरीसङ्गै दुबै टोलिको अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै छ।

यो बराबरीले दुवै टोलिको २ खेल बाट ४ अन्क भएको छ, गिनिया समूहको शीर्ष स्थानमा छ भने सेनेगल दोस्रो स्थानमा छ।

सेनेगलले आफ्नो पहिलो खेलमा जिम्बाबेलाई १-० गोल अन्तरले पराजित गरेको थियो। तेस्रो र चौथो स्थानमा क्रमश मालावि र जिम्बाबे छ्न ।

You may also like