ताजा समाचार पढ्नुहोस्

देवर भाउजुलाई पुलिसले लादालादै भागाभाग, भयो हात हाला हाल, हेर्नुस् भिडियो

देवर भाउजु छुट्टिन नै नसक्ने आदि कुरा भएकोले आज पुलिसको जिम्मा गाउँलेले लागेका छन् यसै बिचमा भाउजु की दिदी भन्छिन्, उनीहरू छुटिनै नसक्ने , मरे पनि सँगै मर्ने पहिलाको बुदिको छोरीको माया पनि नलाग्ने आज हामीले 2-3 दिन पहिलाकै बुडी सबै मिलेर बस्नु भन्दा पनि नमानेकाले हामीले पुलिसको मा जिम्मा लाएको बताउनु भयो।

यसै गरी त्यका वडाध्यक्ष भन्नु हुन्छ सरकारले यति दरो कानुन बनाउँदा बनाउँदै पनि यस्तो किसिमको घटना कुन भै रहेको छ किन मानिसको चेतना ना आएको भनी दुः ख बेक्त गर्दछन्। अझ वहा थप्नु हुन्छ दुवै को घरबार बिग्रियो, वैदेशिक रोजगारीको सिलसिलामा मा गै रहँदा यहाँको सबै व्यवस्था उही बाटै भै रहँदा पनि यस्तो किसिमको क्रियाकलाप हुँदा निदैनै खल्लो आभास भएको बताउनु भयो।

हेर्नुस् भिडियो

You may also like