ताजा समाचार

बतासको होटलमा मन्त्री प्रेम आलेको छड्के, सबै कर्मचारीको घोसेमुन्टो, हेर्नुस् भिडियो

बागको मुखमा हात हाले, अब म कसैलाई छोड्दिनआज मन्त्री बतास समूहले बनाउँदै गरेको होटलमा छड्के चेक मा गएका छन्। यसरी जाँदा सबैको भगा भाग भएको थियो।

भित्र गएर बेड हेर्दा मन्त्री आले नै चकित पर्नु भएको छ। एउटै कोठामा 2/4 वटा ढोका साथै बेड हेर्दा 5 स्टार मात्र हैन 7 स्टार जस्तै बनाएको देखिएको छ।

मन्त्री आलेले कोठाको चाबी माग्दा समेत दिन नमानेको साथै मा काम गर्न आएको 2 महिना मात्र भयो भनी ढाँट्ने गरेका छन् कर्मचारीले , मन्त्री आले पछिल्लो निकै खरो रुपमा प्रस्तुत भै रहँदा भ्रष्टाचार गर्ने , विभिन्न ठेक्का मिलाउने काममा निकैनै राम्रो काम भै रहेको छ। येस्तै अरु मन्त्री हुने हो भने देशको विकास छिट्टैनै नहोला भन्न सकिन्न।

हेर्नुस् भिडियो

You may also like