खेलकुद

विभागीय टोलि एपीएफद्वारा पाहुना टोलि बिवाइएससि मिनेसोटा ३-१ गोलले पराजित ।


पोखरामा जारी २० औ संसकरणको आहा रारा गोल्डकप
फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

आज भएको खेलमा अमेरिकन टोलिलाई ३-१ गोल अन्तरले पराजित गर्दै एपीएफ नकाउट चरणमा प्रवेश गरेको हो।

पहिलो हाफको अन्तिम मिनेटमा
गोल खाएको एपिएफका लागि रवि थिङको दुई गोल र आभास लामाको एक गोलले ३-१को अग्रता बनाउदै खेल जित्न सफल बनेको थियो।

खेलको ७० औ मिनेटमा आभास लामाले पेनाल्टी मार्फत गोल गर्दै
१-१ को बराबरीमा खेल पुराएको थिए र रवि थिङको दुई गोल मार्फत एपीएफले खेल जित्न सफल बनेको थियो ।

You may also like