ताजा समाचार

आफ्नै ढाडमा बोकेर भएपनि स्वास्थयकर्मीले लगिन खोप लगाउन!

कोरोना महामारीको तेस्रो लहर चलिरहेको बेला खोप लगाउनेको
भिड बढीरहेको छ। हो यस्तै अवस्थामा एक स्वास्थयकर्मीले निकैनै बहादुरी देखाएकिछिन ।

एक स्वास्थ्यकर्मी महिलाले आफ्नै
ढाडमा बोकेर भएपनि खोप लगाउन एक वृद आमालाई खोपकेन्द्र लगेको दृस्य निकैनै चर्चित बन्न पुगेको छ यति बेला।

गुल्मी जिल्लाको गैडाकोटकि स्वास्थ्य स्व्यमसेविका लिला थापाको कार्य निकै सम्मानजनक
देखिएको छ।

You may also like